सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

गुठीसम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँग छलफल गर्छु : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी कानून बनाउँदा सरोकारवालासँग छलफल गर्ने बताएकी छिन् । गुठीसँग सम्बन्धित सरोकारवालहरुसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले साँस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण...