काठमाडौँ । डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार उनले प्रहरी प्रधान कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाएका थिए । प्रधान कार्यालयले गृह मन्त्रालयमा फरवार्ड गरेको उक्त...