रौतहट । संघीय सांसद अमरेश कुमार सिंहको रौतहटको सदरमुकाम गौरमा पुत्ला दहन गर्दै प्रदर्शन भएको छ। सांसद सिंहले शुक्रबार सदनमा मेयर शम्भु साहविरुद्ध गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै साहका समर्थकसँगै गौर...