पूर्व डिआइजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर प्रयास गरिरहेको बताएका छन् । मंगलबार पूर्व सुरक्षाकर्मी परिषद्को एक कार्यक्रममा बोल्दै खरेलले भारतको सधैँ नेपाली जनताको सार्वभौमसत्तामाथि खेलिरहने मनसाय...