सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले कम्युनिस्टहरूले विगतको निर्मम समीक्षा गर्ने हो भने सबैभन्दा बढी खोट आफैमा रहेको प्रतिक्रिया दिएका छन् । बुधबार रातोपाटीसँग पछिल्लो अवस्थाबारे कुराकानी गर्दै...