सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट

मुम्बई । मुम्बईबाट न्युयोर्क गइरहेको एयर इन्डियाको विमान एआई–११९ मा बम राखिएको धम्की आएपछि उक्त उडान मुम्बई नै डाइभर्ट गरिएको छ।  सोमबार बिहान ८ घण्टा ३७ मिनेटको उडानपछि विमान डाइभर्ट...