सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

सत्ताधारी र बौद्धिक वर्गले किन निर्वाचन प्रणालीमा दोष देखिरहेका छन् ?

केही विश्लेषकहरू देशको वर्तमान निराशापूर्ण स्थितिको मुख्य कारण सरकारको अस्थिरता भएको बताउँछन् । सरकारहरू स्थिर हुन नसक्दा देश दरिलो भई एउटा नीति र कार्यक्रममा आधारित रही अगाडि बढ्न सकेन भन्ने...