आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

काठमाडौँ । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पुतली सडककी जेनी बुढाथोकीले घुमाउन ठिक ठानिन्। मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उनी नजिकैको भृकुटिमण्डपस्थित काठमाडौँ...