नयाँ दिल्ली । बलिउडका किंग खान ‘पुष्पा २’ का निर्देशक सुकुमारसँग एउटा फिल्ममा काम गर्ने छलफलमा छन् । मणिरत्नम र एटलीसँग हिट फिल्म दिइसकेका शाहरुखले सुकुमारसँग सहकार्य गर्न सक्ने खबर...