मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

मन्त्री बनेको साढे दुई महिनापछि डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

मन्त्री बनेको साढे दुई महिनापछि गण्डकी प्रदेशका विना विभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्को बैठकबाट कार्यसम्पादन नियमावली पारित गराएकाले...