बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

रवि लामिछानेविरुद्ध जाहेरी लिन नमानेपछि पुन: जाहेरी दिने सहकारी पीडितको तयारी

पोखरा । पोखरामा रहेको सूर्यदर्शन सहकारीका पीडितहरुको जाहेरी कास्की प्रहरीले लिन मानेको छैन । संघर्ष समितिका संयोजक किरण श्रेष्ठका अनुसार रवि लामिछाने लगायतविरुद्ध दिन लागिएको जाहेरी प्रहरीले लिन नमानी पीडितहरुलाई...