काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको आज निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत...