आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टका कार्यकारी अध्यक्ष गोयललाई ईआइयूको मानार्थ विद्यावारिधि

शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्रकुमार गोयललाई यूरोपेली अन्तरराष्ट्रिय विश्वविद्यालय (ईआइयू) ले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । फ्रान्सको पेरिसस्थित सो विश्वविद्यालयले गोयललाई ‘प्रोफेसनल डक्टोरल सर्टिफिकेट इन बिजनेश म्यानेजमेन्ट’...