टोकियो । जापानमा पूर्वप्रधानमन्त्री फुमिओ किशिदालाई मार्ने प्रयास गर्ने एक पुरुषलाई १० वर्षको जेल सजाय सुनाइएको छ । २५ वर्षका रयुजी किमुराले किशिदामाथि एउटा पाइप बम फ्याकेका थिए । वाकायामा...