आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

गोदावरी नदी किनारमा बालकको शव फेला

कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...