काठमाडौँ । पछिल्लो समय मौन बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार पार्टी कार्यालय वनस्थली पुगेर मुख खोलेका छन् । केन्द्रीय समिति बैठकअघि कार्यकर्ता तथा शुभचिन्तकलाई सम्बोधन...