शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

छ महिनाभित्र  ५० वटा चार्जिङ स्टेसन सम्पन्न गरिने

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन्...