शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विदेह नगरपालिकाका प्रमुखले कर्मचारीलाई कुटे

धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले नगरपालिकाकै कर्मचारी चन्देश्वर ठाकुरमाथि हातपात गरेका छन् । शुक्रबार नगरपालिकाकै कार्यालयमा कुटपिट भएको हो । सञ्चारकर्मीलाई नगरपालिकामा हुँदै आएका अनियमितताका समाचार चुहाएको भन्दै नगर...