सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

जिल्ला न्यायाधीश बर्खास्त भएको एक अपहरण आरोपितको मुद्दामा उच्च अदालत पाटनले थाल्यो सुनुवाइ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई न्याय परिषदले छानबिनपछि २०८० फागुन १३ गते बर्खास्त गर्ने निर्णय लियो । उनलाई न्यायाधीशको पदबाटै बर्खास्त गर्नुपर्ने कारण थियो– भ्याली कोल्ड...