सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कालोधनको स्रोत नखोज्ने घोषणा : कसले शुरू गर्‍यो, कसको स्वार्थ ?

सम्पत्ति शुद्धीकरणसम्बन्धी नियामक निकाय, अनुसन्धानकर्ता र कानुन व्यवसायीहरूसँग कुरा गर्दा यस्तो आरोप अक्सर सुनिन्छ– नेताहरूले अर्बपति माफिया पालेका छन्, त्यस्ता माफियाले नेता, कर्मचारी, व्यापारी र लेखा परीक्षकको सहयोगमा कालोधनलाई...