विराटनगर । कोशी प्रदेशका प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलका नेता, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, समितिका सभापतिहरूलाई सुविधा थप गर्नेगरी कोशी मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च...