आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अवरुद्ध मुग्लिन–नौविसे सडक  ११ घण्टापछि सञ्चालन

पहिरोका ​कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि  दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा...