काठमाडौँ । प्रेमीसँग शारीरिक सम्बन्ध राखेपछि गर्भवती भएकी एक युवतीको गर्भपातकै क्रममा मृत्यु भएको छ । भारतको उत्तर प्रदेश राज्यको लखीमपुर खीरी जिल्लाको पलिया थाना क्षेत्रमा उक्त घटना भएको हो...