शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयमा कृषिको प्रवेश परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ। आजका लागि तोकिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निमित्त डीन...