शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

चिनी, चामल र दलहनको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धिलाई न्यूनीकरण गरी आपूर्ति व्यवस्था सहज गर्न सरकारसँग माग गरेको छ ।  मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार विज्ञप्ति जारी गर्दै...