आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा भिषण वर्षा, १२ जनाको मृत्यु

पाकिस्तानमा भीषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा...