बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जनलोकपाल आयोग कामविहीन

जनकपुरधाम । मधेसमा आर्थिक अनियमितता तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोग कामविहीन बनेको छ । आयोग स्थापनाको तीन वर्ष बितेपनि आयोग...