बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

तेस्रो एमआरसिपी युके पेसेस परीक्षा नेपाल मेडिसिटीमा सम्पन्न

काठमाडौँ । तेस्रो एमआरसिपी युके पेसेस परीक्षा सम्पन्न भएको छ । नेपाल मेडिसिटी अस्पताललाई परीक्षा केन्द्र बनाइएको पेसेस परीक्षा चैत्र ६ गतेबाट शुरु भएर चैत्र ८ गते सम्पन्न भएको हो ।  ...