शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

२९ विधामा बाँडियो तीज म्युजिक अवार्ड

आठौं छायाँछवी तीज म्युजिक अवार्ड २९ विधामा बाँडिएको छ । सोमबार राजधानीमा आयोजित एक समारोहबीच बाँडिएको अवार्डमा सकुना श्रेष्ठ ‘माइतीको आँगन’ बोलको गीतबाट उत्कृष्ट तीज गीत गायिका बनेकी छन् । ...