शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी मङ्गलबार

भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ । ​अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय...