काठमाडौँ । प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेश भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह...