आजको परिस्थितिले एउटा जबरजस्त क्रान्तिकारी हस्तक्षेपको माग गरेको छ । पार्टीको वर्गीय बनोट र नेपाली राजनीतिमा त्यसले खेल्दै आएको भूमिका अर्थात् त्यसका सैद्धान्तिक मान्यताहरूका कारणले नेपाली काङ्ग्रेसले त्यो भूमिका खेल्न...