आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लाइसेन्सको ट्रायल भदौ २० देखि सुरु गर्न देशभरका कार्यालयलाई विभागको पत्र

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल यही भदौ २० गतेबाट सुरु हुने भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण रोकिएको लाइसेन्सको ट्रायल यही महिनाबाट सुरु हुने...