मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

फागुन महिना मात्रै सरकारले गर्‍यो ३ अर्ब २८ करोड रुपैयाँ रकमान्तर

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेट सकेर गत फागुन महिनामा मात्रै ५८ वटा आयोजनाका लागि ३ अर्ब २८ करोड ९० लाख ५१ हजार रुपैयाँ रकमान्तर...