गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आइतबार सराङकोटको पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्यू टावरको...