मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्‍यो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यालयमाथि तोडफोड र आगजनी भए पनि सुरक्षा दिन राज्यले विभेद गरेको आरोप लगाएको...