शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रकाश राजले गरे फेरि विवाह, पत्नीलाई किस गरेको तस्बिर भाइरल

५६ वर्षीय अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो । सो...