काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणमा देशभरका १९ जिल्लामा विवाद देखिएको छ । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वको केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य...