शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

लेटाङमा महिला प्रहरी हत्या प्रकरण : एक महिलासहित २० जना पक्राउ

मोरङको लेटाङमा महिला प्रहरीको हत्या गरेको अभियोगमा एक जना महिलासहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ–५ का ४८ वर्षीय चन्द्रकान्ता लामा, २५ वर्षीय रविन राई, २०...