शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

प्रदेश २ का चौथो प्रदेश प्रमुख हरिशंकर मिश्रको यस्तो छ राजनीतिक यात्रा

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश...