सांसद रङ्गमती शाहीले केपी शर्मा ओलीलाई ‘धुन्धुकारी’ संज्ञा दिएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले भागवत पुराणमा उल्लेखित पात्र ‘धुन्धुकारी’ जस्तै पूर्व प्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको...