मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

चार वर्ष अघिको तुलनामा धानबाट हुने खुद आम्दानी किसानका लागि उस्तै

काठमाडौँ । चार वर्ष अघिको तुलनामा महँगी निकै बढे पनि धान खेती गर्ने कृषकको आम्दानीमा खासै परिवर्तन हुन सकेको छैन । प्रतिक्विन्टल धान उत्पादनको लागत र समर्थन मूल्यका आधारमा कृषकले...