बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एनआरएन महासचिव शर्माद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा.हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको महासचिव भएपछि आफूले सुरू गरेका रुपान्तरणका प्रयासलाई थप...