शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

एमएमएस लिक भएपछि रुँदै लाइभमा आइन् अभिनेत्री

त्रिशाकर मधु भोजपुरी फिल्मकी चर्चित अभिनेत्री हुन् । यतिबेला उनी सामाजिक सञ्जालमा चर्चामा छाएकी छन् । चर्चाको बिषय उनको एक एसएमएस बनेको छ । जसमा उनी केटाका साथमा देखिएकी छन्...