शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मेलम्ची पानीको उद्घाटन प्रधानमन्त्री देउवाले नगर्ने

प्रधानमन्त्री शेर बहादुर देउवाले मेलम्चीको पानीको उद्घाटन नगर्ने भएका छन् । यसअघि मंगलबार प्रधानमन्त्री देउवाले मेलम्चीको पानी पठाउने बताइएको थियो । तर अब खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको...