आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बेलायती बक्सर गलाल याफाईले जिते स्वर्ण

बेलायती बक्सर गलाल याफाईले फ्लाईवेटतर्फ ओलम्पिकमा स्वर्ण जितेका छन् । उनले फिलिपिन्सका कार्लो पालामलाई हराएका हुन् ।  जारी ओलम्पिकमा बेलायतले जितेको यो १९ औं स्वर्ण हो । त्यसैगरी बेलायतको...