काठमाडौँ । नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्। बैंकको सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि बैङ्कका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई...