बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमाले सांसद नविना लामाको चिन्ता – हाम्रो पुस्ताको राजनीति बर्बाद भयो !

नेकपा एमालेकी सांसद नविना लामाले एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न गरेकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले पार्टीभित्रको गुटबन्दी कोभिड जस्तै नयाँ...