हेटौँडा । बागमती प्रदेशमा मन्त्रालयको भागबण्डाको विषयमा विवाद देखिएको छ । सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच भागबण्डाको विषयमा विवाद भएको हो । ...