मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले प्रमाणीकरण गरेको विधयेकमध्ये आव २०८१/०८२ को सेवा र...